Poetry
Aug 29, 2026
ऐंठन
छ अन्धकार रातको जताततै छ निष्पट बिथोल्न प्रश्न आउँछन् म छैन आज चित्तमा । अनेक सम्झना सँगै, अनेक भावना सँगै म एक्लिएँ! म खेदिएँ ! म भित्रको प्रकाश खै ?